सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्र्तगत संचालनमा ल्याउन लागेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को बिक्री खुला गरेको छ।क्यापिटलले एक अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड ईकाई साउन २३ गतेदेखि बिक्री खुला गरेको हो । सर्बसाधारणले प्रति ईकाई १० रुपैयाँका दरले १०० देखि एक करोड ४० लाख ईकाईसम्म खरिद आबेदन दिनसक्ने छन् । आवेदन…