​विदेशी टेलिभिजन च्यानलका सिग्नल चोरेर अरुलाईसमेत बेच्दै मेगा म्याक्स

 टेलिभिजन सेवा प्रदायक कम्पनी मेगा म्याक्स प्रालिले चर्चित विदेशी टेलिभिजन च्यानलका सिग्नल चोरेर आफू प्रसारण गर्ने तथा अरुलाई पनि बेच्ने गरेको खुलेको छ । सिनेम्याक्स, बिबिसी, जुम, एचबिओ, एचबिओ हिट्सजस्ता चर्चित च्यानल चोरेर प्रसारण गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको अनुगमनमा भेटिएको हो । मन्त्रालयले होटल भ्यू भक्तपुर तथा अन्य विभिन्न स्थानका स्थानीय केबल…