मोबाईल मेलामा मोबाइल खरिद गर्दा एक लाख बराबरको नि:शुल्क जीवन बीमा

राजधानीका तीन स्थानमा सञ्चालन भैरहेको मनसुन मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँ बराबरको बीमा नि:शुल्क पाउने भएका छन् । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबार मार्ग स्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा साथै सि…