व्यापारिक घराना सिजी ग्रुपको लगानी रहेको सिजी सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रालिले १२ अर्ब ५४ करोड ७० लाख ऋण भुक्तानी गर्न सकेको छैन । सन् २०२२ को जुलाई महिनामा रेटिङ एजेन्सी इक्रा नेपालले सिजी सिमेन्ट इन्डष्ट्रिज पाल्पालाई ९ अर्ब ५४ करोड ७० लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ३ अर्ब बराबरको अल्पकालीन कर्जाका लागि…