ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सोमबारदेखि नै यी दुई नयाँ शाखाहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएका छन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय…