नेपालमा उद्यमशील समूहका लागि बिमस्टार्ट र हाईपर्सले गर्दै उद्यमशीलता सम्मेलन

नेपालमा उद्यमशीलता समुदायलाई एकसाथ ल्याउन बिमस्टार्ट र हाईपर्सले संयुक्त रूपमा उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएका छन् । २ अगस्ट अर्थात् साउन १८ गते ललितपुरस्थित पुलचोकमा रहेको ‘द इन्ट्रान्स क्याफे’मा कार्यक्रम आयोजना हुने भएको हो । कार्यक्रम दिउँसो तीन बजेदेखि ६ बजेसम्म हुने आयोजना हुने आयोजकले बताएका छन्। हालसम्म बीमस्टार्टले विश्वभर २०० भन्दा बढी कार्यक्रमहरू आयोजना…