व्यवसायिक किवी खेतीमा लगानीको प्रतिशत ८० प्रतिशतसम्म हुने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले कोसी प्रदेशमा गरेको अध्ययन अनुसार किबीको व्यवसायिक खेती गर्दा लगानीमा प्रतिशत औसतमा पनि ५१.४ प्रतिशत रहेको अध्ययनले देखाएको हो । केन्द्रीय बैंकको अध्ययन अनुसार कोसी प्रदेशमा किवी खेती गर्दा समग्र लगानीमा प्रतिफल दर ५१.४ प्रतिशत रहेको छ । जिल्लागत…