गभर्नरले सञ्चालक समितिलाई नै बाइपास गरेर नीतिगत निर्णय गर्दा समस्या : सञ्चालक शिवाकोटी

नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सञ्चालक समितिलाई नै बाइपास गरी कतिपय निर्णयहरु गरेको आरोप लगाएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत रहेका सञ्चालक शिवाकोटीले राष्ट्र बैंकले गर्ने कतिपय महत्वपूर्ण नीतिगत निर्णयहरु सञ्चालक समितिलाई छलेर निर्णय गर्ने गरेको आरोप लगाएका हुन् । सेयर बजारमा लागू १२…