एनआरएनएको आगामी अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी, लगानीको वातावरण छ/छैन अध्ययन गर्ने

गैरआवासीय नेपाली संघ(एआरएनए)को आगामी अध्यक्षका लागि विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्ना २७ बुँदे एजेण्डा राख्दै बिहीबार उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् । एनआएनएका वर्तमान उपमहासचिव समेत रहेका अधिकारी बेलायत निवासी गैर आवसिय नेपाली हुन । गोरखा जिल्लामा जन्मिएका अधिकारी ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र हाल संरक्षक समेत हुन् । नेपालमा दर्जनौँ…