टिसा बैंकलाई पपुवा न्यू गिनीको उत्कृष्ट बैंक बनाउने सुनिल पोखरेलको उद्देश्य

सिभिल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल हाल पपुवा न्यू गिनीको दी टिचर्स सेभीङ्स एन्ड लोन सोसाइटी लिमिटेड (टिसा) बैंकको प्रमुख कार्यकारी अधिकृत भई कार्य सम्पादन गरिरहेका छन् । बैंक सञ्चालनका लागि लाइसेन्स लिने प्रक्रियामा रहेको टिसालाई पोखरेलले आफ्नो नेतृत्वमा पपुवा न्यू गिनीको उत्कृष्ट बैंक बनाउने उद्देश्य राखेको बताएका छन् । हाल टिसा सामुदायिक…