ब्याजदर घटे पनि सरकारी वित्त असन्तुलनले तरलताको समस्या बल्झिन सक्छ: अध्यक्ष सुनिल केसी

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारी वित्तमा देखिएको असन्तुलन र न्यून पुँजीगत खर्चका कारण आगामी दिनमा तरलतामा दबाब पर्ने बताएका छन् । सरकारले चालु खर्चका लागि आन्तरिक ऋण धेरै उठाउने भएकाले तरलतामा दावाब पर्न सक्ने केसीले बताएका हुन् । पछिल्लो समय ब्याजदर घट्दो क्रममा रहेको भएपनि कर्जा विस्तार हुन्छ नै भन्न नसकिने उनको तर्क…