नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समस्यामा परेका ऋणीहरुलाई बैंकिङ कम्युनिटीहरुबाट सहजीकरण गरिनुपर्ने बताएका छन् । मंगलबार काठमाण्डौंमा आयोजना गरिएको बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम 'द नेशनल बैंकिङ्ग डिस्कोर्श–२०२३' मा उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले सम्बोधनको प्रयास गरेकाे भन्दै अबको प्रयास बैंकिङ्ग क्षेत्रबाट हुन जरुरी रहेको बताएका हुन् । कोभिड महामारीको…