दिगो विकास र वित्तीय क्षेत्रको उत्तरदायित्व : बीएन घर्तीको लेख

इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेञ्ज (आईपीसीसी) को मार्च २०२३ को प्रतिवेदनले भन्छ – औद्योगिक क्रान्ति सुरु हुनुभन्दा अघिको समयको तुलनामा अहिले विश्वको औसत तापक्रम १.१ डिग्री सेल्सियसले बढेको छ । सन् २०३० सम्ममा यस्तो तापक्रम औसत १.५ डिग्री सेल्सियसभन्दा बढीले तापक्रम बढ्न नदिने लक्ष्य चुनौतीपूर्ण बन्दै गएको छ । आईपीसीसी संयुक्त राष्ट्र संघले गठन गरेको…