चन्द्र प्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्ष स्तहः अध्यक्ष हुने महासंघको विधानको व्यवस्था अनुसार ढकाल बिहीबारदेखि महासंघको अध्यक्ष बनेका हुन् । बिहीबार एक कार्यक्रमकाबिच महासंघका अध्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकाललाई पद तथा गोपनीयाको सपथ ग्रहण गराएका छन् । योसँगै अब गोल्छा महासंघको निवर्तमान अध्यक्ष बनेका छन् भने यस…