बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढ्यो : गभर्नर अधिकारी

‘ग्लोबल मनी विक – २०२३’ आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विककोयो एघारौं संस्करण हो। गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको धारणा राखे । उनले भने, “राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर…