कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले शनिबार गुरुङलाई सीईओमा नियुक्त गरेको हो। गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने बताएका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ। अनिल उपाध्याय कार्यकाल पूरा गरेर अवकाश भएपछि सीईओ पद रिक्त थियो। गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए ।…