न्युवर्कको हिडनबर्ग रिसर्च संस्थानले एशियाका धनाढ्य व्यक्तिहरुको शीर्ष सूचीमा रहेका गौतम अडानीका कम्पनीहरुमा फ्रड गतिविधिहरु भएको जनाएको छ । रिसर्च संस्थानले प्रतिवेदन सार्वजनिक गरेलगत्तै अडानी ग्रुपका कम्पनीहरुको मार्केट भ्यालु ५० अर्ब डलरले घटेको छ । यस्तै गौतम अडानीको नेटवर्थ २० अर्ब डलर भन्दा धेरैले तल खसेको छ । हिडनकर्ग रिसर्च संस्थानले अडानी ग्रुपका कम्पनीहरुले निर्लज्ज…