नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) का अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकहरूले सेयर र सम्पती बेचेर धेरै नाफा कमाउने गरेको बताएका छन् । नेपाल इन्भेष्टमेन्ट बैक र मेगा बैंकको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बैंक अध्यक्ष पाँडेले बैंकहरुको वास्तविक नाफा भने ११ प्रतिशतभन्दा कम रहेको बताए । उनले भने, “धैरै बैकको नाफा रियल छैन । बैंकहरूले सेयर र…