आर्थिक गतिविधि सुस्ताउँदा राजश्व संकलन प्रभावित

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको विभिन्न तथ्याङ्कले सरकारको लक्षित कर राजश्व संकलन नराम्रोसँग प्रभावित हुने देखाएको छ । आयातमा आएको गिरावट, घरजग्गा लगायत विभिन्न व्यवसायमा आएको शिथिलताले राजश्व संकलनको गति सुस्ताउँदै गएको देखिन्छ । चालु अबका लागि बजेट वक्तव्य मार्फत १४ खर्ब ३ अर्ब रुपैयाँ राजश्व लक्ष्य मध्ये कर राजश्व १२ खर्ब ९५ अर्ब…