आत्मनिर्भर अर्थतन्त्र निर्माणमा एयर कार्गो व्यवसायको भूमिका – नरेश अग्रवालको लेख

कार्गो व्यवसाय विभिन्न साधनको माध्यमबाट हुने ढुवानी सुविधा हो । नेपाल भित्रिने र बाहिरिने वस्तुहरु हवाई, सडक, रेलमार्ग तथा समुद्रिक मार्ग भएर ढुवानी गर्ने गरिन्छ । बढ्दो आयातले नेपालमा हुने ढुवानी पनि बढेको छ । यसले कार्गो व्यवसायीहरुको कारोबार पनि विस्तारै विस्तार हँुदै गएको छ । कारोबार बढे पनि अहिले कार्गो ब्यवसायको अवस्था राम्रो छैन…