नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी सार्फीको उपाध्यक्ष चयन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दक्षिण एशिया क्षेत्र वित्तीय समावेशी पहल (सार्फी) को उपाध्यक्षमा चयन भएका छन् । माल्दीभ्सको केन्द्रीय बैंक माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम अध्यक्ष र गभर्नर महाप्रसाद अधिकारी सार्फीको उपाध्यक्षमा चयन भएका हुन । अलाइन्स फर फाइनानसियल इन्क्लूजन र सेन्ट्रल बैंक अफ जोर्डनको संयुक्त आयोजनामा सन् २०२२ सेप्टेम्बर ५ देखि…