नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतीय रिजर्ब बैंक लगायत दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नरहरुसँग छलफल गरेका छन् । गभर्नर अधिकारीले केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी विश्व अनुभवका बारेमा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुसँग छलफल गरेका हुन् । जेठ ११ र १२ गते स्विट्जरल्यान्डको बासेलमा आयोजित ‘द बैंक फर इन्टरनेसनल सेटलमेन्ट ‘बिआईएस’ को ९२ औं वार्षिक…