‘ब्रिफ’ बाट ‘क्लिक’ बैंकिङ रुपान्तरणमा कोभिड वरदान, ‘कम्प्लायन्स’ नगर्ने बैंकहरुको सूची निकालौँ

डिजिटल बैंकिङको प्रबद्र्धन गर्न कोरोना अवधि बरदान नै सावित भएको पूर्व बैंकर भुवन कुमार दाहालले बताए । कोरोनाका कारण ब्रिफ बैंकिङबाट क्लिक बैंकिङमा रुपान्तरण गर्न महत्वपुर्ण भुमिका खेलेको उनले बताएका हुन । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष समेत रहेका दाहालले कोरोनाका कारण नगद कारोबारलाई निरुत्साहित गरी विद्युतीय बैंकिङ कारोबारको विकास गर्न सम्भव भएको बताएका हुन…