सासंद तथा ठूला व्यवसायी विनोद चौधरीले भन्सारमा हुने गरेको चुहावट मात्रै नियन्त्रण गरे राजस्व संकलन दोब्बरले बढ्ने बताएका छन् । उनले भन्सारमा भएका चुहावटको गुनासो गर्दा पौसा खाने बाटो देखाइदिए जस्तो हुने गरेको टिप्पणी गरेका हुन । चौधरीले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई सुझाव दिँदै करदर बढाउने भन्दा पनि भन्सारमा भएका कमजोरीलाई सुधार गरेको…