मुद्रास्फीति नियन्त्रणको लागि ब्याजदर बढाउनु राष्ट्रघाती कदम होइन: आरबीआई पूर्व गभर्नर रघुराम राजन

भारतीय रिजर्भ बैंक (आरबीआई) का पूर्व गर्भनर रघुराम राजनले मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर बढाउनु पर्ने बताएका छन् । भारतमा अहिले उपभोक्ता मुद्रास्फीति दर ६.९५ रहेको छ भने खुद मुद्रास्फीति १४.५५ प्रतिशत रहेको छ । सत्र महिना यताकै उच्च भएको उपभोक्ता मुद्राीस्फीति दर नियन्त्रण गर्नको लागि ब्याज दर बढाउनु पर्ने उनको विचार रहेको छ ।…