नेपाल राष्ट्र बैंकले बारम्बार बैंक वित्तीय संस्थाको ब्याजदरमा नीतिगत हस्तक्षेप गर्नु जायज होइन । त्यती मात्र नभई समुहगत संस्थाहरुको ब्याजदर एउटै गर्दा वित्तीय क्षेत्र गतिहिन हुन्छ । नेपाल राष्ट्र बैंकले ब्याजदरमा हुन सक्ने अस्वस्थ प्रतिपस्पर्धा नियन्त्रण गर्ने नाममा बजारको प्रक्रिया भन्दा विपरित कदम चालेको देखिन्छ । केन्द्रीय बैंकले आइतबार ल्याएको निर्देशनले ब्याजदरमा सिण्डिकेट भयो ।…