मेहनत र लगनशिलताबाट नै हरेक व्यक्तिले सफलताको शिखर चुम्छन् । हर जो कोहीले सपना देख्छन् । चाहे ठुलो होस् या सानो नै किन नहोस् । देखेको सपनालाई पूरा गर्नका लागि हरपल लागि पर्छन् । मनदेखि गर्न चाहेको कुरालाई पूरा गर्नका लागि व्यक्ति हरपल लागी परिरहन्छ । ललितपुर, सातदोबाटोमा जन्मिएका किसन श्रेष्ठ उमेरले २१ वर्षका भए…