स्टार्टअप व्यवसायमा चम्किँदै यल ब्राण्ड, नेपाली उत्पादनको अवधारणाले अवार्डसम्म

सिद्धार्थमान शाक्य, युवा उद्यमी एवं व्यवसायी, जसको चर्चा पछिल्लो समय बढ्दै गएको छ । परिवारको साथ र सहयोगमा सुरु गरेको तयारी कपडाको व्यवसायले पछिल्ला दिनमा पाएको सफलताले उनीसँगै उनको ब्राण्डको पनि चर्चा बढ्दै गएको छ । गुणस्तरीय ब्रान्डेड कपडाको नेपाली बजारमा दरिलो उपस्थिती गराउँदै आएको सिद्धार्थमानको नेपाली ब्राण्ड हो यल: वेयर्स । ग्यालरी डिजाइनर बन्ने…