वरिष्ठ अधिवक्ता गान्धी पण्डित भन्छन् ‘धितोपत्र बोर्डका अध्यक्ष र सदस्यलाई ऐन अनुसार सजाय हुन सक्छ’

पहिलो पटक वुक विल्डिङ प्रणालीबाट सर्वोत्तम सिमेन्टले सर्वसाधारणमा ६० लाख कित्ता शेयर निष्काशनको प्रकृया अघि बढाइरहेको छ । यसै बिच निष्काशन प्रकृया चल्दै गर्दा सर्वोत्तमको १ लाख ३० हजार कित्ता शेयर नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष एवं सञ्चालक समितिका सदस्यको परिवार भित्रका व्यक्तिको नाममा भेटिए पछि अहिले चर्चा चुलिएको छ । नियामक निकायमा बसेर आफ्नो…