आरविवि मर्चेन्ट बैकिङ लिमिटेडको व्यवस्थापन तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा असार २३ गते बुधबारदेखि आरविवि म्युचुअल फण्ड १ का इकाई निष्काशन भईरहेको छ । दोस्रो बजारमा लगानीकर्ताको संख्या बढेसँगै बजार माथिल्लो विन्दुमा पुगेका बेला आरबिबि मर्चेण्ट बैंकिङले पहिलो म्युचुअल फण्डका इकाई निष्काशन गरेको हो । खुल्लामूखी योजनाको अभ्यास सुरु भईसकेको अवस्थामा आरबिबिले भने बजारमा धेरै…