‘अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौती’ -भुवन कुमार दाहाल, अध्यक्ष बैकर्स संघ

नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हाल बजारमा कायम अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौती थपेको बताएका छन् । नेपाल बैकर्स संघको साधारण सभामा अध्यक्ष दाहालले अधिक तरलताले ब्याजदर स्थायित्व तथा कर्जाको गुणस्तरमा चुनौतीलाई संवोधन गर्न बैंकहरु प्रयन्तसिल रहेको समेत बताए नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयबाट…