बाह्य तथा आन्तरिक चुनौतीका बावजुद एशिया-प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि बलियो: आइएमएफ

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले एशिया–प्यासिफिक क्षेत्रको क्षेत्रीय आर्थिक परिदृश्य सार्वजनिक गर्दै बाह्य तथा आन्तरिक चुनौतीका बावजुद पनि यस क्षेत्रको आर्थिक वृद्धि दर बलियो रहेको उल्लेख गरेको छ । एशिया क्षेत्रले सन् २०२३ मा विश्लेषकहरुको आकलनलाई पछि पार्दै ५ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो । सन् २०२४ मा यस क्षेत्रले ४.५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल…