सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले व्यक्तिगत अभिष्टका लागि कुनै पनि निर्णय नगरेको बताएका छन् । उनले शुक्रबार आफ्ले पदिय जिम्मेवारीबाट बाहिरीने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै कतिपय विषयमा विधि बसाउने प्रयास गरेको बताएका हुन् । 'अर्थतन्त्र सुधारको जग बसाएको छु, निरन्तरता दिनुहोला': डा. खतिवडा सरकारका प्रवक्ता समेत…