झण्डै ९९ प्रतिशत निर्माण कार्य पूरा गरेर माथिल्लो दोर्दी जलविद्युत आयोजना पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने तयारीमा छ । विद्युत बिक्रीबाट केही महिनापछि नै नियमित आम्दानी सुरु गर्ने तयारीमा रहेको उक्त जलविद्युत आयोजनालाई लिवर्टी इनर्जी कम्पनीले प्रवद्र्धन गरेको हो । गत आर्थिक वर्षदेखि नै विद्युत उत्पादन गरी आम्दानी सुरु गर्ने लक्ष्य लिएको लिवर्टीले चालू आर्थिक…