बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउँदा निक्षेपको ब्याजदर पनि घटाउनै पर्ने नेपाल बैंकर्स एसोशिएसनका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले बताए । बैंकहरुले कर्जाको ब्याजदर घटाउँदा अर्थतन्त्रलाई नै नकारात्मक असर पर्ने समेत उनले बताए । आागमी आर्थिक वर्षको मौद्रिक नीति बैंकरका लागि भन्दा पनि कोभिड–१९ र बाढी, पहिरोले पारेको समस्यालाई सम्बोधन गर्ने गरी आउनु पर्ने ढुङगानाको…