किन बन्धक बन्यो शेयर बजार ? बैंकलाइ ब्रोकर लाइसेन्स दिएको भए कुरा अर्कै हुन्थ्यो…

विश्व बजारमा कोरोनाको कहर बीच अन्य आर्थिक क्षेत्र बन्द रहेपनि पूँजीबजार निरन्तर सञ्चालनमा छ। जनताको तरल सम्पत्ति नियमित उपयोग भै रहेको छ। पूँजीबजारको मुख्य कुरा जोखिम हस्तान्तरण भैरहेको छ। नेपाली पूँजीबजार लामो समय देखि बन्द छ। एकातिर लगानिकर्ताले आफ्नो तरल सम्पत्ति प्रयोग गर्न पाएका छैनन् भने अर्कोतिर जोखिम हस्तान्तरण गर्न र जोखिम बहन गर्न पाएका…