सिटिजन्स बैंक इन्टरनेशनलको स्थापनादेखि बैंकिङ क्षेत्रमा जोडिएका गणेशराज पोख्रेल हाल प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । स्थापनाको समयमा नै माथिल्लो तहको जिम्मेबारी सम्हालेका पोख्रेल यस अघि बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए । बैंकिङ क्षेत्रसँग जोडिनु अघि शैक्षिक क्षेत्रको नेतृत्व गरेका पोख्रेलले व्यवसायिक प्रशासनमा स्नातकोत्तर हासिल गरेका छन् । त्यति मात्र नभई फाइनान्समा एमबिए गरेका…