भारतमा कोरोनाको लकडाउन प्रारम्भ भए पछि कोरोना राहत कोषमा उद्योगपति रतन टाटाले १५ अर्ब दान दिए । पत्रकारले उनीसँग प्रतिक्रिया लिन खोज्दा मेरो देश र जनतालाई बचाउन आवश्यक परे म मेरो सम्पुर्ण श्री सम्पत्ती सरकारलाई दिन तयार छु भनेको सुन्दा मेरो मनमा उनी प्रति अपार श्रद्धा जागेको थियो । चीनबाट कोरोना संक्रमण सुरु भई विभिन्न…