महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै संकटमा परेको छ । यस्तो अवस्थामा पनि विश्वका शेयर बजारमा भने कारोबार जारी छ । विश्व अर्थतन्त्रमा पर्न सक्ने असरका कारण शेयर लगानीकर्ताको मनोवलमा आएको गिरावटले अधिकांश धितोपत्र बजारहरु पनि प्यानिक बनीरहेको अवस्था छ। कोरोना भाइरसका कारण करिब पूरा विश्व नै लकडाउनमा रहेको छ । लकडाउनको…