गैर आवासीय नेपाली संघ (एनआरएनए) की पूर्व आइसिसि सदस्य सुष्मा राईले आफ्नो घरमा भाडामा रही ब्यवसाय गर्दै आएका सबैलाई एक महिनाको घरभाडा नलिने निर्णय गरेकी छिन। कोरोना संक्रमण महामारीबाट घरवाहलमा बस्नेहरुलाई पर्नसक्ने आर्थिक मन्दीलाइ ध्यान दिँदै राईले ग्वार्कोस्थित आफ्नो घरमा बसेकाहरुलाई एक महिनाको भाडा छुट दिने भएकी हुन् । राइले त्रास फैलिएको बेलामा मानवीय सहयोग…