राष्ट्रिय वाणिज्य बैंक र नेपाल लाइफ सहित धेरै कर तिर्ने १५ करदाता सम्मानित

करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले यसपटक पनि उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ । आठौँ राष्ट्रिय कर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले विभिन्न विधामा बढी कर तिर्ने उनीहरुलाई सम्मान गरे । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सम्मानित भएको छ । यसअघि पनि…