चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मुलुकको अर्थतन्त्र सुधारन्मुख देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो त्रैमासिक तथ्याकंमा आयात घट्दो क्रममा रहेको छ भने निर्यात बढ्दै गएको पाईएको छ । सरकारले व्यापार घाटा बढ्दै गएपछि स्वदेशमै उत्पादन हुने वस्तु आयातमा कडाई गरेपछि विदेशबाट हुने आयात घटेको हो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा विदेशबाट…