आर्थिक गतिविधि विस्तार र आर्थिक स्थायित्व सरकारको प्राथमिकता, प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्नका लागि आफुलाई विश्वासको मत प्रदान गर्न संसद्सँग आग्रह गरेका छन। विश्वासको मत लिनुअघि प्रतिनिधिसभामा संबोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पारे।…