चालु आर्थिक वर्षको ९ महिनामा झण्डै ३० अर्ब बढीको वैदेशिक लगानी स्वीकृत भएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत्र मसान्तसम्ममा कुल ३० अर्ब ९ करोड ९५ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो । यो अघिल्लो वर्षको सोही समयको तुलनामा सात प्रतिशतको वृद्धिदर हो। आर्थिक वर्ष २०७९/८० को नौ महिनामा २८ अर्ब ११ करोड…