नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कमाएको नाफाको आधारमा निर्धारण भएको प्रतिशेयर आम्दानी र धितोपत्र बजारमा रहेको मूल्यका आधारमा कुन बैंकको शेयरमूल्य कति महङ्गो छ भने जाँच्ने एउटा कडि हो मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो । यहि मूल्य आम्दानी अनुपातका आधारमा कुन बैंकको शेयरमूल्य कति गुणा महङ्गो छ भनेर हेर्ने…