२०८० सालमा सुनको भाउ प्रतितोला २९ हजार रुपैयाँले बढेको छ । २०८० साल बैशाख १ गते एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ सालको अन्तिम दिन आज शुक्रबार एक लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मूल्यमा देखिएको मजवुति र सुनमा लगानीकर्ताको आकर्षण बढेकोले सुनको…