यो वर्ष एसईई परीक्षा सञ्‍चालन नगर्ने सरकारको निर्णय 

सरकारले यो वर्षको एसईई परीक्षा सञ्‍चालन नगर्ने निर्णय लिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन्। यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२…