बैंकका ग्राहकलाई जोर विजोर प्रणाली, खाता नंम्बर अनुसार कारोबार

बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो खाता नम्बर अनुसार मात्र कारोबार गर्न पाउने भएका छन्। । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई जोर विजोर प्रणाली लागू गरेको हो। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले जिल्लाभरका बैंक तथा वित्तीय संस्था ६ दिन संचालन हुने जनाएको छ । तर जोरबार (सोमबार, बुधबार र…