सिटिजन्स बैंकले पुन: बोलायो स्थगित पाँचौं विशेष साधारण सभा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) को गत चैत १० गते आह्वान गरेको स्थगित पाँचौं विशेष साधारण सभा जेठ २७ गते मंगलबार पुन: आह्वान भएको छ । बैंकको प्रधान कार्यालय नाराणहिटी पथ दरबारमार्गमा बिहान ११ बजेदेखि वेविनार मार्फत सभा आयोजना गरिने बैंकले जनाएको छ। सरकाले कोरोना संक्रमण रोक्न २५ जनाभन्दा धेरै मानिस मात्र भेला हुने सभा…