पर्यटन व्यवसायलाई पुनःजीवन दिने खालको कार्यक्रम नआएको गुनासो

पर्यटन व्यवसायीले सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई पुनःजीवन दिने खालको बजेट नआएको बताएका छन् । पर्यटन व्यवसायीका विभिन्न छाता सङ्गठनले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन व्यवसायीको मर्म र भावना समेट्न नसकेको बताएका हुन् । ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल…